गतिविधि

 
१) जैविक विविधतालाई संरक्षण 
२) वन पैदवार चोरी निकासी रोक्ने नियमित रोटेसन अनुसार उपभोक्ता, र वन हेरालु परिचालीत तथा आवश्यकता अनुसार कार्यसमिति जिल्ला वन कार्यालय र समूहको संयुक्त गस्ती 
३) पर्या – पर्यटकीय विकाशको लागी पार्क निर्माण तथा संञ्चालन ।
४) सिमसार क्षेत्र संरक्षण तथा पोखरी निर्माण 
५) नदी कटान क्षेत्रमा वृक्षारोपण तथा संरक्षण ।
६) गरिवि न्यूनिकरणको लागि जिल्ला वन कार्यालय तथा समूहको आफ्नै लगानीमा निम्न स्थरका उपभोक्ताहरु लाई जिविको पार्जन सम्वन्धी कार्यक्रमहरु संचालीत ( तरकारी तथा फलफुल विक्री को लागी ठेला वितरण, मौरी पालन, सिलाई कटाई )
७) वातवरण अनुकुलन नर्सरी स्थापना 
८) नो फायर अभियान लाई निरन्तरता तथा अग्नि नियन्त्रण घर निर्माण 
९) न्यून स्थरका उपभोक्ताहरुका छोराछोरी हरुलाई छात्रववृत्ती प्रदान गरि पढाउदै आएको
१०) स्थानीय संघ संस्था, टोल विकाश ,वाटो घाटो, स्वथ्य , विद्यालयहरु लाई सहयोग ।